सशस्त्र प्रहरीका १११ सई र असईको सरुवा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सशस्त्र प्रहरीका १११ सई र असईको सरुवा


१६ श्रावण २०७९, सोमबार


काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका १११ जना जुनियर अधिकृतहरूको सरुवा गरेको छ ।

लेखा समूहका ४४ जना सशस्त्र सहायक निरीक्षक(असई) र ६७ जना सशस्त्र नायब निरीक्षक(सई) हरूको सरुवा भएको हो ।

सशस्त्र नायब निरीक्षक

सशस्त्र सहायक निरीक्षक

Tags :
प्रतिक्रिया दिनुहोस