ब्राजिलको राजदूतमा काफ्ले नियुक्त « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ब्राजिलको राजदूतमा काफ्ले नियुक्त


१५ श्रावण २०७९, आइतबार


काठमाडौँ । ब्राजिलको राजदूतमा निर्मलराज काफ्ले नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा काफ्लेलाई ब्राजिलको राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस