१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय निर्वाचनमा सबैभन्दा धेरै ४१–६० उमेर समूहका जनप्रतिनिधि निर्वाचित

अ+ अ-

काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ मा सबैभन्दा धेरै ४१ देखि ६० वर्ष उमेर समूहका जनप्रतिनिधि निर्वाचित भएका छन् ।

देशभरका ७५३ पालिकामा निर्वाचित ३५ हजार ९७ जनप्रतिनिधिमध्ये ४१ देखि ६० वर्ष उमेर समूहका सबैभन्दा धेरै अर्थात् १८ हजार ३४७ छन् ।

२१ देखि ४० वर्ष उमेर समूहका १४ हजार ४४२ जना छन् भने ६१ देखि ८० वर्ष उमेर समूहका २ हजार २९१ जना छन् । त्यस्तै, ८१ वर्ष र सोभन्दा माथि उमेरका १७ जना छन् ।

निर्वाचन आयोगले आज (मंगलबार) सार्वजनिक गरेको तथ्यांकअनुसार ४१ देखि ६० वर्ष उमेर समूहका व्यक्ति २१८ पालिकामा प्रमुख, १७४ मा उपप्रमुख, ३२० पालिकामा अध्यक्ष र २१२ पालिकामा उपाध्यक्ष निर्वाचित भएका छन् ।

३७ पालिकामा प्रमुख, ९५ पालिकामा उपप्रमुख, १०६ पालिकामा अध्यक्ष र २३४ पालिकाको उपाध्यक्ष पदमा २१ देखि ४० वर्ष उमेर समूहका व्यक्ति निर्वाचित भएका छन् ।

त्यस्तै, ६१ देखि ८० वर्ष उमेर समूहका व्यक्ति ३८ पालिकामा प्रमुख, २४ पालिकामा उपप्रमुख, ३४ पालिकामा अध्यक्ष र १४ पालिकामा उपाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

आयोगका अनुसार ४१ देखि ६० वर्ष उमेर समूहका ३ हजार २५३ जना वडाध्यक्षमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस