३२ प्रहरी वरिष्ठ उपरीक्षकको पदस्थापन (सूचीसहित) « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

३२ प्रहरी वरिष्ठ उपरीक्षकको पदस्थापन (सूचीसहित)


७ श्रावण २०७९, शनिबार


नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरी, जनपद प्रहरी समूहतर्फ प्रहरी उपरीक्षक पदबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा नियुक्ति भएका ३२ जनाको पदस्थापन गरिएको छ ।

गृह मन्त्रालयको पत्राचार अनुसार उनीहरूलाई तोकिएका स्थानमा पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सूची !

Tags :
प्रतिक्रिया दिनुहोस