पछिल्लो २४ घण्टामा देशभर ४३५ जनामा कोभिड संक्रमण « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पछिल्लो २४ घण्टामा देशभर ४३५ जनामा कोभिड संक्रमण


५ श्रावण २०७९, बिहिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का ४३५ सङ्क्रमित थपिएका छन् ।

तीन हजार ५६९ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा ५६ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय सङ्क्रमितको संख्या दुई हजार ५३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस