एन्फाका विदेश विभाग प्रमुखलाई हटाउन माग गर्दै निवेदन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एन्फाका विदेश विभाग प्रमुखलाई हटाउन माग गर्दै निवेदन


५ श्रावण २०७९, बिहिबार


काठमाडौँ । एन्फाका विदेश विभाग प्रमुख नवीन पाण्डेलाई हटाउन माग गर्दै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का लगायतले निवेदन दर्ता गरेका छन् ।

एन्फाले विधान विपरीत श्रम स्वीकृत नलिएको विदेशी नागरिकलाई नियुक्त गरेको उनीहरूको आरोप छ । पाण्डे जर्मन नागरिक हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस