अन्धाधुन्ध गोली चल्दा चार जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अन्धाधुन्ध गोली चल्दा चार जनाको मृत्यु


२ श्रावण २०७९, सोमबार


काठमाडौँ । अमेरिकाको इन्डियाना राज्यमा एक सशस्त्र हतियारधारीले अन्धाधुन्ध  गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने गोली हान्ने व्यक्तिको पनि ज्यान गएको छ। ​

इन्डियानाको ग्रीनवुड पार्क मलको फूड कोर्टमा गोली चल्दा सन्दिग्धको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। 

सन्दिग्ध पुरुष भएको र उनको अहिलेसम्म पहिचान नभएको इन्डियाना प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस