अन्धाधुन्ध गोली चल्दा चार जनाको मृत्यु « प्रशासन
Logo २६ आश्विन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

अन्धाधुन्ध गोली चल्दा चार जनाको मृत्यु


२ श्रावण २०७९, सोमबार


काठमाडौँ । अमेरिकाको इन्डियाना राज्यमा एक सशस्त्र हतियारधारीले अन्धाधुन्ध  गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने गोली हान्ने व्यक्तिको पनि ज्यान गएको छ। ​

इन्डियानाको ग्रीनवुड पार्क मलको फूड कोर्टमा गोली चल्दा सन्दिग्धको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। 

सन्दिग्ध पुरुष भएको र उनको अहिलेसम्म पहिचान नभएको इन्डियाना प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस