पेस्तोलबाट गोली चलाउने तीन जना पक्राउ, हतियार र दुई राउन्ड गोली बरामद
काठमाडौँ । रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली प्रहार गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट एक थान पेस्तोल र दुई राउन्ड गोलीसमेत बरामद गरिएको प्रहरीले...