२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इटालीका प्रधानमन्त्री मारियोद्वारा राजीनामा

अ+ अ-

काठमाडौँ । गठबन्धन टुटेपछि इटालीका प्रधानमन्त्री मारियो द्राघीले पदबाट राजीनामा दिएका छन् ।

लोकतान्त्रिक गठबन्धन साझेदार फाइभ स्टारले विश्वासको मतमा दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री मारियो द्राघीले अल्पमतमा परेको भन्दै पदबाट राजीनामा दिएका हुन् ।

युरोपेली केन्द्रीय बैङ्कका पूर्व प्रमुखसमेत रहेका द्राघीले फेब्रुअरी २०२१ देखि इटाली सरकारको नेतृत्व गरेका थिए ।

शुक्रबार बिहान एक विज्ञप्ति जारी गर्दै उनले संयुक्त सरकार टिकाउने विश्वासको सन्धि टुटेको जिकिर गरेका छन् ।

यसैबीच प्रधानमन्त्री द्राघीले दिएको राजीनामा राष्ट्रपति सर्जियो माटारेल्लाले अस्वीकार गर्दै पुनर्विचार गर्न आग्रह गरेका छन् ।

विगत एक दशकमा इटालीका छैटौँ प्रधानमन्त्री द्राघीले इटालीलाई कोभिड-१९ पछिको महामारी रिकभरीको नेतृत्व गरेका थिए ।

द्राघीले देशलाई महामारीको अस्थिरताबाट बचाउन महत्त्वपूर्ण भूमिका निभाएको भन्दै प्रशंसा पाएका थिए ।

राष्ट्रपतिले द्राघीलाई अब राजनीतिक अवस्थाको स्पष्ट चित्र प्रस्तुत गर्न संसदलाई सम्बोधन गर्नसमेत आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस