काठमाडौँमा थप एक जनामा हैजा, २८ पुगे हैजाका बिरामी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँमा थप एक जनामा हैजा, २८ पुगे हैजाका बिरामी


२९ असार २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ उपत्यकामा थप एक जनामा हैजा भेटिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले थप एक जनामा हैजाको बिरामी भेटिएको बताए ।

उनका अनुसार भक्तपुरस्थित बालकोटमा एक जनामा हैजा भेटिएको हो । अहिलेसम्म हैजाका बिरामी २८ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस