२४ घण्टामा २०६ जनामा कोरोना संक्रमण पुष्टि « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

२४ घण्टामा २०६ जनामा कोरोना संक्रमण पुष्टि


२९ असार २०७९, बुधबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ८२ पीसीआर परीक्षणमा १७७ जना र एक हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जना गरी २०६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस