बुढीगंगा ४ मा एमालेलाई भारी मतले पछि पार्दै काँग्रेसका शाह विजयी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बुढीगंगा ४ मा एमालेलाई भारी मतले पछि पार्दै काँग्रेसका शाह विजयी


२६ असार २०७९, आइतबार


काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिका ४ को वडाध्यक्षमा काँग्रेसका मीनबहादुर शाह विजयी भएका छन् । आइतबार बिहान आएको वडा अन्तिम परिणाममा उनी ८४० मत ल्याएर विजयी भएका हुन् ।

उनले एमालेका प्रकाशबहादुर रावललाई ६५८ मतले पराजित गरे । 

उनका प्रतिस्पर्धी एमालेका रावलले १८२ मत मा पाएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस