थप १०२ जनामा कोरोना संक्रमण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

थप १०२ जनामा कोरोना संक्रमण


२५ असार २०७९, शनिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १०२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २६१५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर संक्रिय संक्रमितको संख्या ६०५ पुगेको छ ।

त्यस्तै कसैको पनि मृत्यु भएको छैन् ।

Tags :
प्रतिक्रिया दिनुहोस