काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले र्याप गायक यम बुद्धको सालिक आफ्नो तलबबाट बनाउने बताएका छन्।
उनले शनिबार दिउँसो फेसबुकमा लेख्दै आफ्नो तलबबाट यम बुद्धको सालिक बनाउने बताएका हुन्।