२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साताको सेयर बजार ३६ अङ्कले घट्यो 

अ+ अ-

काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३६.१५ अङ्कले घटेको छ । गत साताको शुक्रबार २०२८ अङ्कमा रहेको सेयर बजार परिसूचक यो साता उच्च अङ्कको गिरावटसँगै १९९२ अङ्कमा आएर रोकिएको हो । यो सातामा नेप्से परिसूचक १.७८ प्रतिशतले खुम्चिएको छ ।

यससँगै, नेप्सेको बजार पुँजीकरण २८ खर्ब रुपैयाँ कायम भएको छ । साताको ६ मध्ये ४ कारोबार दिन नेप्से घटेको थियो । दुई कारोबार दिनमा बढेको नेप्से परिसूचक शुक्रबारसम्मको स्थितिमा ३६ अङ्कभन्दा बढीले घटेको हो । यो साता आइतबार र बुधबार मात्रै बजारमा सुधार आएको थियो ।

नेप्से परिसूचक घटे पनि यो साता कारोबार रकम भने बढेको छ । गत साता ११ खर्ब ६४ अर्ब रुपैयाँको कारोबार भएको थियो । जुन, यो साता १६ अर्ब ३२ करोडको कारोबार भएको छ । यो गत साताको तुलनामा ४ अर्ब ६८ करोडले बढी हो ।

यद्यपी, यो साता नेप्सेको बजार पुँजीकरण भने घटेको छ । नेप्से परिसूचक घटेको साता कारोबार रकम बढेपनि बजार पुँजीकरण भने घटेको हो । गत साताको तुलनामा ५० अर्ब रुपैयाँले बजार पुँजीकरण घट्दै २८ खर्ब ४१ अर्ब रुपैयाँमा आइपुगेको छ ।

यो साता नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीतिमा अघिल्ला वर्ष दिइएको सुविधा कटौती हुने सङ्केत गरेका थिए । उनले व्यवस्थापन सङ्घको कार्यक्रममा बोल्दै अघिल्ला वर्ष कोरोना महामारीको नाममा दिइएका सहुलियत घट्ने सङ्केत गरेका थिए । त्यसैको प्रभाव सेयर बजारमा परेको लगानीकर्ताहरूको भनाइ छ ।