नयाँ नागरिकता विधेयक ल्याउन मन्त्रीपरिषद् बैठक बस्दै « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

नयाँ नागरिकता विधेयक ल्याउन मन्त्रीपरिषद् बैठक बस्दै


२४ असार २०७९, शुक्रबार


काठमाडौँ । नयाँ नागरिकता विधेयक ल्याउनेबारे छलफलका लागि मन्त्रीपरिषद् बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री शेर बहादुर देउवाले साँझ ५ बजे बैठक आह्वान गरेका हुन् ।

बैठकमा नयाँ नागरिकता विधेयकबारे छलफल हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस