२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रचण्डले जनयुद्धमा मारिएका व्यक्तिहरूप्रति माफी माग्नु पर्छ : ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र त्यसपछि मारिएको व्यक्तिहरूप्रति माफी माग्नुपर्ने बताएका छन् ।

छविलाल कार्कीको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले कार्कीको हत्या किन गरेको भन्दै प्रचण्डसँग जवाफ मागे ।

प्रचण्डले गल्ती भएको भनेर स्वीकार गर्नुपर्ने उनको जिकिर छ । उनले भने, ‘स्वीकारोक्ति छैन । अहङ्कार छ । दम्भ छ । मान्छे मारेको छ । लज्जा बोध छैन । अफठ्यारो केही लाग्दैन । हीनताबोध छैन ।’ प्रचण्डले जनतासँग माफी माग्नुपर्ने ओलीको तर्क छ ।

होलीले भने, ‘नेपाली जनतासँग खुलस्त माफी माग्नु छैन । जनता पनि सचेत छैनन् । त्यस्तालाई नि मान्छेले अझै भोट हालिरहेका छन् ।’

उनले दुर्घटना हुन्छ भनेर धम्क्याएको प्रसङ्ग उल्लेख गर्दै प्रचण्ड पथ देशलाई अन्धकारमा लैजाने पथ भएको समेत टिप्पणी गरे ।

ओलीले माओवादीकै कारण युवा जनशक्ति खाडीतिर जाने अवस्था प्रारम्भ भएको दाबी गरे ।

‘देशमा बस्नेलाई धम्क्याउन थालेपछि गाउँमा बस्न नसकेर युवा खाडीतिर जान थाले । काठमाडौँ आउँदा काठमाडौंमा पनि लखेटेर बसि नसक्नु नभएपछि खाडीतिर कुदे,’ उनले भने, ‘किन युवा बेरोजगार भए ? माओवादीले गर्दा भए । कुनै उद्यम रोजगारी सिर्जना गर्नेतिर कदम चाल्नै दिएन ।’

प्रतिक्रिया दिनुहोस