प्रतिनिधिसभा बैठक : नागरिकता विधेयक फिर्ता लिइँदै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रतिनिधिसभा बैठक : नागरिकता विधेयक फिर्ता लिइँदै


२४ असार २०७९, शुक्रबार


काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) बस्दै छ ।

दिउँसो २ बजे बस्ने बैठकबाट नागरिकता विधेयक फिर्ता लिने तयारी सरकारको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने सम्भावित कार्यसूची छ ।

मन्त्रिपरिषद्को बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस