२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेलम्चीमा मनसुन पूर्वतयारी छलफल कार्यक्रम

अ+ अ-

सिन्धुपाल्चोक । प्रत्येक वर्ष प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा मनसुन पूर्वतयारी तथा विपद् प्रतिकार्यका लागि अन्तरपालिका छलफललाई तीव्र पारिएको छ ।

बाढी तथा पहिरोको अवस्था, जल तथा मौसम विज्ञान विभागद्वारा मेलम्ची र इन्द्रावती नदी आसपासका क्षेत्रहरुमा सम्भावित जोखिम तथा क्षति न्यूनीकरणका उपायहरु र मनसुनसम्बन्धी मुख्य सवालहरुका विषयमा विज्ञसँगको छलफल कार्यक्रम सम्पन्न भएको हो ।

जिल्लाका स्थानीय तहहरुले आपत्कालीन पूर्वतयारी योजनाको चार्ट तयार गर्नका साथै पूर्वसूचना प्रणाली र सञ्चार ट्री (संयन्त्र) कार्यान्वयन गरी प्रकोप पूर्वतयारी र जोखिम न्यूनीकरणमा समयमै प्रारम्भिक सूचनाको प्रचारप्रसारको काम गर्नका लागि कार्यक्रम प्रभावकारी भएको जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकका संयोजक तथा प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालको भनाइ छ ।

मनसुन पूर्वानुमानको सूचना स्थानीय तहहरुबाट व्यवस्थित गरी क्षति न्यूनीकरणका लागि पूर्वनिर्धारित प्रक्रिया प्रयोग गरेर प्रारम्भिक कार्य गर्ने उदेश्यले क्षेत्रीय एकीकृत बहुप्रकोप पूर्वसूचना प्रणालीको प्राविधिक सहयोगमा दक्षिण एसियाली क्षेत्रमा अन्तिम माइल सञ्चार सुदृढीकरण परियोजनाअन्र्तगत कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रममा इन्द्रावती, हेलम्बु, पाँचपोखरी थाङपाल गाउँपालिका र मेलम्ची नगरपालिकाका जनप्रतिनिधिसहित, जल तथा मौसम विज्ञान विभाग, विपद् जोखिम व्यवस्थापन विज्ञ, जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका विज्ञ, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका विपद् व्यवस्थापन शाखाका प्रतिनिधि तथा सिन्धुपाल्चोकका तीन वटै सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको थियो ।