२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश-१ मा चालु आर्थिक वर्षमा ६३ प्रतिशत पुँजीगत खर्च

अ+ अ-

विराटनगर । प्रदेश १ सरकारले चालु आर्थिक वर्षमा करिब ६३ प्रतिशत पुँजीगत खर्च गरेको छ ।

२०७८/०७९ मा विनियोजन गरेको पुँजीगत तर्फको १८ अर्ब ६ करोड ३० लाख ८५ हजारमध्ये ११ अर्ब ५५ करोड ८३ लाख २३ हजार रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालय विराटनगरले जानकारी दिएको छ ।

प्रदेश सरकारको चालु आर्थिक वर्षको ३४ अर्ब ७३ करोड १९ लाख नौ हजारको(संसोधनसहित) बजेट ल्याएको थियो । जसमध्ये चालुतर्फ बजेट १६ अर्ब ६३ करोड आठ लाख विनियोजन गरेको थियो ।

असार तेस्रो सातासम्म चालुतर्फ ११ अर्ब एक करोड २४ लाख ६१ हजार खर्च भएको छ, जुन कुल चालु खर्चको ७० प्रतिशत हो । समग्र बजेटमा २३ अर्ब ३७ करोड सात लाख ८४ हजार बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

प्रदेश सरकारले ४८ दिनमा (जेठ १ गतेदेखि असार १७ सम्म) दुई अर्ब २३ करोड रुपैयाँ पूजीगत खर्च गरेको छ ।

प्रदेश सरकारले जेठ महिनामा मात्रै पूँजीगततर्फ एक अर्ब आठ करोड र असार महिनाको १७ गतेसम्म (१७ दिनमा) एक अर्ब १५ करोड खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

प्रदेश १ सरकारले चालु आर्थिक वर्षमा चार अर्ब नौ करोड ७५ लाख ९६ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । असार तेस्रो सातासम्म तीन अर्ब ९७ करोड ४४ लाख २२ हजार राजस्व संकलन गरेको छ ।

प्रदेश १ सरकारले आगामी आर्थिक २०७९/८० का आर्थिक वर्ष २०७९/८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख बजेट ल्याएको छ ।