एमालेले तत्काल स्थायी प्रकृतिको कार्यविभाजन नगर्ने
काठमाडौँ । नेकपा एमालेले तत्काल स्थायी प्रकृतिको कार्यविभाजन नगर्ने भएको छ । पोलिटब्युरो र स्थायी कमिटी गठनका लागि तय गरिएको केन्द्रीय कमिटी बैठक निर्वाचन लक्षित एजेन्डामा मात्र केन्द्रित हुने नेताहरूले...