२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हतियारसहित नगरपालिका छिरेका तीनजना प्रहरी नियन्त्रणमा 

अ+ अ-

काठमाडौँ । कैलालीको घोडाघोडी नगरपालिकामा धारिलो हतियारसहित प्रवेश गरेका तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका २ का वीरबहादुर बोहरा, भूपेन्द्र रावल र रामप्रसाद चौलागाईँ रहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए ।

वडा नम्बर २ मा रहेको रिफ्रेस सेन्टर निर्माणको बजेट निकासाको विवाद भइरहेका बेला उनीहरू हतियारसहित नगरपालिकाभित्र छिरेको उनले बताए ।

उनीहरूले कर्मचारीलाईसमेत धम्की दिएका थिए । एक जनालाई कार्यालयबाटै र अन्य दुईजनालाई त्यहाँबाट भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको शाहीले बताए । उनीहरूबाट धारिलो हतियार समेत प्रहरीले बरामद गरेको छ ।

तीनै जनाविरुद्ध सार्वजनिक अपराधमा मुद्दा चलाइने प्रहरी प्रमुख शाहीले बताए ।