बुहारी जबर्जस्ती करणी गरेको आरोपमा जेठाजु पक्राउ « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

बुहारी जबर्जस्ती करणी गरेको आरोपमा जेठाजु पक्राउ


१८ असार २०७९, शनिबार


पक्राउ

गुल्मी । गुल्मीमा जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर-६ निवासी ३५ वर्षका पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

आफनै भाइ बुहारी नाता पर्ने १९ वर्षकी महिलालाई जबर्जस्ती करणी गरेको सूचनाको आधारमा पक्राउ गरिएको बताइएको छ ।

पक्राउ परेका आरोपित पुरुषमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस