२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई घण्टामा ८.८७ अङ्कले घट्यो सेयर बजार

अ+ अ-

काठमाडौँ । साताको अन्तिम दिन आज (शुक्रबार) सेयर बजार केही घटेर बन्द भएको छ ।

शुक्रबार दुई घण्टा मात्र कारोबार हुन्छ । यस दिन ८.८७ अङ्कले घटेको बजार २०२८.७७ बिन्दुमा आएको छ ।

यसअघि लगातार तीन दिन बढेको बजारमा लगानीकर्ताले प्रोफिट बुक गर्न खोज्दा बजारमा करेक्सन आएको देखिएको छ ।

शुक्रबार दुई घण्टाकै बीचमा डेढ अर्बको कारोबार हुनुबाट समेत यो दिन कारोबार धेरै भएको हो ।

शुक्रबार २२१ कम्पनीको २८ हजार ८६६ वटा कारोबारबाट ३६ लाख ६३ हजार २२० कित्ता सेयर किनबेच भएको छ ।

कारोबार रकम १ अर्ब ४५ करोड ९३ लाख १२ हार १५ रुपैयाँको भएको छ । शुक्रबार व्यापार, वित्त र लघुवित्तबाहेक सबै उपसमूह राताम्ये रहे ।

शुक्रबार आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ ।

बिहीबार सर्किट लागेको नेपाल फाइनान्सको मूल्य समेत शुक्रबार ७.७० प्रतिशतले बढेर २९५ रुपैयाँ पुगेको छ ।

शुक्रबार धेरै गुमाउने कम्पनीमा स्ट्यान्डर्ड चार्टर्ड बैङ्क अगाडि रह्यो । यसको मूल्य ४।७७ प्रतिशतले घटेर ३८९.५० रुपैयाँमा ओर्लिएको छ ।

बिहीबार जस्तै शुक्रबार समेत धेरै कारोबार हुनेमा शिवम् सिमेन्ट अग्रस्थानमा रह्यो ।