सशस्त्रका ५६ इन्स्पेक्टर डिएसपी बढुवाका लागि सिफारिस (सूचीसहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सशस्त्रका ५६ इन्स्पेक्टर डिएसपी बढुवाका लागि सिफारिस (सूचीसहित)


१७ असार २०७९, शुक्रबार


काठमाडौँ । ५६ जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा समितिले हिजो (बिहीबार) प्रहरी नियमावली २०७२ को नियम ३९ को उप नियम १ को ‘ग’ बमोजिम उनीहरूलाई बढुवा सिफारिस गरिएको हो ।

बढुवा सिफारिसमाथि चित्त नबुझे ७ दिनभित्र उजुरी दिन सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले भनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस