प्रधामन्त्रीसँग भारतीय राजदूत श्रीवास्तवको भेटवार्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधामन्त्रीसँग भारतीय राजदूत श्रीवास्तवको भेटवार्ता


१६ असार २०७९, बिहिबार


काठमाडौँ । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधामन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बिहीबार भारतीय राजदूत श्रीवास्तवले प्रधामन्त्री देउवासँग भेटवार्ता गरेका हुन् ।

भेटमा उनले भारतका राष्ट्रपति र प्रधानमन्त्रीले पठाएका शुभकामना सन्देश सुनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस