काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक


१६ असार २०७९, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनको समीक्षा गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

आगामी २७ गते सोमबार दिउँसो १ बजे बैठक बोलाइएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । उनकाअनुसार बैठकमा स्थानीय चुनावको समीक्षाका साथै अरु एजेण्डामा पनि छलफल हुनेछ ।

हेर्नुस् विज्ञप्ति :

Tags :
प्रतिक्रिया दिनुहोस