भोलि लोसपा र लोक दलको एकता घोषणा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भोलि लोसपा र लोक दलको एकता घोषणा


११ असार २०७९, शनिबार


काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबिच पार्टी एकता हुने भएको छ ।

कौशल सिंह नेतृत्वको लोक दल, लोसपामा समाहित हुन सहमत भएको हो ।

भोलि आइतबार एकता घोषणा कार्यक्रम राखिएको छ । लोसपा नेताहरूका अनुसार पार्टी एकतापछि सिंहलाई कार्यकारिणी समितिमा ल्याउने सहमति भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस