२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सव आज, प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

अ+ अ-

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले विभिन्न कार्यक्रम गरी ६६ औँ वार्षिकोत्सव मनाउँदैछ। वार्षिकोत्सवका अवसरमा बिहीबार प्रतिष्ठानले विशेष कार्यक्रम आयोजना गर्दैछ।

कार्यक्रमको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान ११ बजे गर्ने प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले जानकारी दिए। वार्षिकोत्सवको अवसरमा राष्ट्रिय कविता महोत्सव पनि आयोजना हुँदैछ।

यो वर्ष महोत्सवका लागि कविहरूले पठाएका ५८८ मध्ये २० कविता छनोट भएको छ। यिनैमध्येबाट प्रथम, द्वितीय र तृतीय कविता पुरस्कृत गरिनेछ। महोत्सवमा १६ अतिथि कविले कविता वाचन गर्ने कार्यक्रम रहेको उपकुलपति गुरुङले बताए।

प्रतिष्ठानमा स्थापना दिवसको अवसर पारेर विसं २०२२ देखि कविता महोत्सव गर्दै आएको छ।

नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रसम्बन्धी अध्ययन तथा अनुसन्धान गरी उपयोगी ग्रन्थ तयार गर्ने, गराउने मुख्य उद्देश्यले २०१४ असार ९ गने प्रतिष्ठानको स्थापना भएको थियो।

प्रतिक्रिया दिनुहोस