२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालबालिकालाई फ्रीमा कोडिङ सिकाउँदै मेरो कोडिङ क्लास

अ+ अ-

काठमाडौँ । मेरो कोडिङ क्लासले ८ देखि १८ वर्षसम्मका बालबालिकाका लागि निःशुल्क कोडिङ क्लास सञ्चालन गरेको छ । कोडिङ सिक्न बालबालिका उत्सुक रहेको र अभिभावकमा पनि कोडिङ सिकाउनु पर्छ भन्ने मान्यता विकास भएकोले मेरो कोडिङ क्लासले निःशुल्क कोडिङ क्लास सञ्चालन गरेको हो ।

एक घण्टाको कोडिङ क्लास निःशुल्क गरिएको मेरो कोडिङ क्लासका सीइओ बसन्त पन्तले जानकारी दिए । उनका अनुसार एक घण्टाको कोर्सको लागि www.merocodingclass.com मा गएर बुक गर्न सकिन्छ ।

सन् २०२२ सम्ममा ५ हजार बालबालिकालाई निःशुल्क कोडिङ क्लास दिने लक्ष रहेकोमा अहिलेसम्म २ हजार जनाले क्लास लिइसकेका छन् । पछिल्लो समय बालबालिका र अभिभावकमा कोडिङबारे चासो बढेकोले निःशुल्क रूपमा फ्री डेमो क्लास सञ्चालन गरिएको पन्तले बताए । मेरो कोडिङ क्लासमा अहिले १ सय ३० जना भन्दा बढीले कोडिङ सिकिरहेका छन् । भर्चुअल माध्यमबाट पढाई हुने गरेको छ ।

मेरो कोडिङ क्लासले विद्यालयमा पनि निःशुल्क कोडिङ क्लास सञ्चालन गर्ने गरेको छ । यसबाट बालबालिका र अभिभावक खुसी र दङ्ग छन् । कोडिङ क्लास पछि बालबालिकाले प्रोग्राम आफै डेभलभ गर्न सक्ने भएकाले पनि यसतर्फ बालबालिकासँगै अभिभावकको पनि रुचि देखिन्छ । कोडिङ सिकिरहेका यस श्रेष्ठले अरूले बनाएको गेम खेल्न भन्दा आफै गेम बनाउँदा आनन्द लाग्ने गरेको बताए ।

बच्चैदेखि टेक्निकल लाइन समातेर भोलि पढ्ने विषयलाई सजिलो बनाओस् भन्नकै लागि आफूले कोडिङ सिकाउन लागेको अभिभावक मेघराज अर्यालले बताए । कोडिङ क्लासपछि बच्चामा कन्फिडेन्स बढेको पाएको उनले बताए ।

कोडिङ ल्याङग्वेजले तार्किक सोचाइको विकास गर्दछ जसले बालबालिकाको सिर्जनाशीलतालाई बढाउँछ । हरेक क्षेत्रमा प्रविधिको प्रयोग अनिवार्य भइसकेको र डिजिटलाइजेसन भइरहेका कारण कम्प्युटर प्रोग्रामिङ जस्तो विशेष सीपको आवश्यकता खट्किएको सीइओ पन्तले बताए छ ।

सम्बन्धित समाचार : कोडिङ ल्याङग्वेजले तार्किक सोचाइको विकास गर्दछ जसले बालबालिकाको सिर्जनाशीलतालाई बढाउँछ -सिइओ पन्त

मेरो कोडिङ क्लासले कोडिङ क्लासको फ्री डेमो क्लासमा सहभागी हुनेहरूलाई पनि प्रमाणपत्र प्रदान गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस