थप २ जनामा हैजा संक्रमण « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

थप २ जनामा हैजा संक्रमण


७ असार २०७९, मंगलबार


काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकुमा) उपचाररत थप दुई जनामा हैजा पुष्टि भएको छ ।

अस्पताल स्रोतका अनुसार सानेपा र सिन्धुपाल्चोकमा बस्ने मानिसमा हैजा पुष्टि भएको हो ।

सानेपामा बस्ने व्यक्ति पसल सञ्चालन गरेर बसेका छन् भने सिन्धुपाल्चोकका किसान हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस