नेविसंघले चलायो ‘सेभ त्रिचन्द्र’ अभियान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेविसंघले चलायो ‘सेभ त्रिचन्द्र’ अभियान


७ असार २०७९, मंगलबार


काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिचन्द्र क्याम्पसका ऐतिहासिक भवनहरु पुनर्निर्माणमा दबाब दिने उद्देश्यले ‘सेभ त्रिचन्द्र’ अभियान चलाएको छ ।

आज (मंगलबार) बिहान त्रिचन्द्र क्याम्पसका जीर्ण भवन र घण्टाघरमा सेभ त्रिचन्द्र लेखिएका ब्यानर टाँगिएको छ ।

यही अभियान अन्तर्गत क्याम्पस परिसरमा कविता, गीत, गजल वाचनको कार्यक्रम पनि राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस