थप २३ जनामा कोरोना संक्रमण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

थप २३ जनामा कोरोना संक्रमण


५ असार २०७९, आइतबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार २५४ जनाको पीसीआर परीक्षणमा १८ जना र ७७३ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी २३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जना संक्रमणमुक्त भएका छन भने कसैको पनि मृत्यु भएको छैन । हाल देशभर १०८ जना सक्रिय संक्रमित रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस