एक वर्षमा ५ लाखलाई लालपूर्जा वितरण गर्ने सरकारको तयारी (पुर्णपाठसहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एक वर्षमा ५ लाखलाई लालपूर्जा वितरण गर्ने सरकारको तयारी (पुर्णपाठसहित)


३० जेष्ठ २०७९, सोमबार


काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले आगामी आर्थिक वर्षमा ५ लाख परिवारलाई जग्गाधनी प्रमाण पूर्जा (लालपूर्जा) वितरण गर्ने तयारी भएको जानकारी दिएकी छन् ।

प्रतिनिधिसभामा मन्त्रालयका लागि विनियोजन भएको बजेटको शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री श्रेष्ठले यस्तो जानकारी दिएकी हुन् ।

पूर्णपाठसहित:

Tags :
प्रतिक्रिया दिनुहोस