रासायनिक मल कृषकलाई सहजरुपमा उपलब्ध गराउन सरकारलाई सभामुखको निर्देशन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रासायनिक मल कृषकलाई सहजरुपमा उपलब्ध गराउन सरकारलाई सभामुखको निर्देशन


३० जेष्ठ २०७९, सोमबार


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले अत्यावश्यक रासायनिक मल कृषकलाई सहजरुपमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका छन् ।

सभामुख सापकोटाले सम्भाव्य सबै उपाय अबलम्वन गरी मल ल्याउने कार्य सम्पादन गर्न सरकारलाई निर्देशन दिएका हुन् ।

कुल ग्राहस्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रका समस्या समाधान गर्ने कार्यलाई प्राथमिकता दिँदै मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस