नेप्से सातामा ६ दिने खुल्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेप्से सातामा ६ दिने खुल्ने


३० जेष्ठ २०७९, सोमबार


काठमाडौँ । सेयर बजार सातामा ६ दिने खुल्ने भएको छ।

सोमबार बसेको नेप्से सञ्चालक समिति बैठकले असार १ गतेदेखि लागू हुनेगरी शनिबार बाहेक बजार सातामा ६ दिने कारोबार गर्ने निर्णय गरेको हाे ।

बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बजार खुल्नेछ भने शुक्रबार बिहान ११ बजेदेखि १ बजेसम्म मात्रै बजार कारोबार हुनेछ। सरकारले नयाँ बिदा खारेज गरेसँगै नेप्सेले नयाँ निर्णय गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस