एमालेको सचिवालय बैठक सुरु « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

एमालेको सचिवालय बैठक सुरु


३० जेष्ठ २०७९, सोमबार


काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

दिउँसो एक बजे बस्ने भनिएको बैठक साढे १ बजेपछि मात्रै सुरु भएको हो ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि सुरु बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, विभागहरुको पूर्णता र समसामयिक राजनीतिबारे छलफल हुने नेकपा एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस