शपथसम्बन्धी विधेयक स्वीकृत « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

शपथसम्बन्धी विधेयक स्वीकृत


२६ जेष्ठ २०७९, बिहिबार


राष्ट्रियसभा

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘शपथसम्बन्धी विधेयक, २०७८’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले सो विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

राष्ट्रियसभाको बैठक आगामी असार १ गते बुधबार १ बजे बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस