खाद्य संस्थानद्वारा प्रशासन अधिकृतको लिखित परीक्षा रद्द « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

खाद्य संस्थानद्वारा प्रशासन अधिकृतको लिखित परीक्षा रद्द


२६ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड साबिकको (नेपाल खाद्य संस्थान) ले २०७५ सालमा लिएको अधिकृत स्तरको लिखित परीक्षा रद्द गरेको छ।

कम्पनीले विज्ञापन नम्बर २१/०७५-७६ अधिकृत, प्रशासन, तह-६ खुलातर्फको लिखित परीक्षा रद्द गरेको जनाएको हो। सर्वोच्चको फैसला र लोकसेवा आयोगको पत्र अनुसार कम्पनीले २०७५ साल चैत १२, २६ र २७ गते लिएको लिखित परीक्षा रद्द गरेको जनाएको छ।

हेर्नुहोस् सूचना !

Tags :
प्रतिक्रिया दिनुहोस