२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एआईजी पोखरेलको विदा अस्वीकृत

अ+ अ-

काठमाडौँ । आइजिपी बढुवामा असन्तुष्ट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले मागेको १० दिन विदा अस्वीकृत भएको छ ।

सरकारले एआईजी धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आइजिपी) मा बढुवा गरे लगत्तै पोखरेल एक महिनाका लागि विदा बसेका थिए ।

उनले लिएको विदा मङ्गलवार सकिएको छ । तर पोखरेलले बुधवार सहयोगीमार्फत पुनः १० दिन विदा माग गर्दै निवेदन दिएका थिए ।

प्रहरी महानिरीक्षक सिंहले उनको विदा अस्वीकृत गरेका हुन् । बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोप आउने समय भएकाले विषम परिस्थितिलाई मध्यनजर गर्दै विदा अस्वीकृत गरिएको हो ।