२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

करोडौं घुस खाएर औषधि व्यवस्था विभाग भन्सार र मालपोत बनेको सांसद सुवालको टिप्पणी

अ+ अ-

काठमाडौँ । औषधि व्यवस्था विभागको कामकारबाही माथि संसदमा प्रश्न उठेको छ ।

आम नागरिकको स्वास्थ्यसँग जोडिएको विभागले गर्ने कामकारबाहीप्रति संसदमा प्रश्न उठेको हो ।

सांसद प्रेम सुवालले करोडौं घुस खाने औषधि व्यवस्था विभाग नयाँ भन्सारका रूपमा परिणत भएको टिप्पणी गरेका छन् ।

उनले भने, ‘एउटा औषधि व्यवस्था विभाग छ, सभामुख महोदय । बिरामीलाई आवश्यक गुणस्तरीय औषधि ल्याउन करोडौं करोड घुस खाने नत्र ल्याउन नदिने औषधि व्यवस्था विभाग छ । त्यो अहिले नयाँ भन्सार र नयाँ मालपोत कार्यालय जस्तो भयो भनेर बिरामीहरूको गुनासो छ । प्रधानमन्त्रीको विश्वासपात्र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हुने तर औषधि व्यवस्था विभागको यो अराजक र कमिसनको खेल किन रोकिएन भन्ने जनताको प्रश्न छ’