थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि


२२ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १३ जना कोभिड–१९ सङ्क्रमित थपिएका छन् ।

२ हजार ६३४ वटा नमुना परीक्षण गर्दा सो सङ्क्रमण पुष्टि भएको हो ।

आज ९ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको संख्या ११० पुगेको छ ।

यसै गरी, आज ११ हजार ९७३ जनाले कोभिडविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस