नेपालगन्जको वीरेन्द्र चोकमा शालिक राख्न खाेज्दा प्रहरी र राप्रपा कार्यकर्ताबिच झडप « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपालगन्जको वीरेन्द्र चोकमा शालिक राख्न खाेज्दा प्रहरी र राप्रपा कार्यकर्ताबिच झडप


१९ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । नेपालगन्जको वीरेन्द्र चोकमा शालिक राख्ने क्रममा प्रहरी र राप्रपाका कार्यकर्ताबिच झडप भएको छ।

राप्रपाका युवाहरुले बिहीबार (आज) बिहान उक्त चोकमा स्वर्गीय राजा वीरेन्द्र शाहको शालिक राखेका थिए।

शालिक राखेको एक घण्टा बित्न नपाउँदै स्थानीय प्रहरी, प्रशासनले बल प्रयोग गरी हटाउन खोज्दा झडप भएको हो। सो क्रममा प्रहरीले केही राउन्ड हवाई फायर समेत गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस