भेटियो सम्पर्कविहीन तारा एयरको जहाज « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

भेटियो सम्पर्कविहीन तारा एयरको जहाज


१५ जेष्ठ २०७९, आइतबार


पोखरा । सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको भेटिएको छ ।

नेपाली सेनाको मध्यकमाण्ड हेडक्वार्टर विजयपुरका प्रमुख सेनानी प्रेम पौडेलका अनुसार मानापाथी हिमालको फेदीमा विमान रहेको पुष्टि भएको छ ।

स्थानीय बासिन्दाले त्यस क्षेत्रमा विमान दुर्घटना भएको जानकारी गराएपछि नेपाली सेनाको टोली घटनास्थलतर्फ जाँदै गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस