देशमा एकै पटक चुनाव गर्न चुनौतीपूर्ण छ : देउवा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

देशमा एकै पटक चुनाव गर्न चुनौतीपूर्ण छ : देउवा


१४ जेष्ठ २०७९, शनिबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले छिटफुट घटनालाई लिएर स्थानीय तह निर्वाचनको समग्र प्रक्रिया र परिणाममा संशय व्यक्त गर्नु उपयुक्त नहुने बताएका छन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन निष्पक्ष हुन नसकेको भनेपछि जवाफमा देउवाले यस्तो जवाफ दिएका हुन् ।

सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा शनिवार प्रधानमन्त्री देउवाले देशमा एकै पटक चुनाव गर्नु चुनौतीपूर्ण भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस