भरतपुरमा ८८,२८२ मतगणना : रेनुको फराकिलोअग्रता कायमै, मतान्तर कति ? « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भरतपुरमा ८८,२८२ मतगणना : रेनुको फराकिलोअग्रता कायमै, मतान्तर कति ?


८ जेष्ठ २०७९, आइतबार


काठमाडौँ। चितवनको भरतपुर महानगरपालिकामा ८८ हजार २८२ मतगणना भएको छ । जसमा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले अग्रता कायमै राखेकी छन् ।

रेनुले ३४ हजार ६८४ मत पाएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीले २७ हजार ३७० मत ल्याएका छन् । रेनु र सुबेदीबिचको मतान्तर ७ हजार ३१४ रहेको छ

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ७२० मत कटाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस