२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनावी परिणाम उत्साहजनक भएन, अब कसरी जाने छलफल गर्छौँ : नेकपा एस

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेताहरुले पार्टीका लागि चुनावी परिणाम सकारात्मक नबनेको विश्लेषण बनेका छन् ।

गठबन्धनलाई निरन्तरता दिन विषयमा पार्टीका समीक्षा गरिने उनीहरुको भनाइ छ । आज (मंगलबार)संसद् बैठकबाट निस्किँदै पार्टीका सम्मानित नेता झलनाथ खनालले भने, ‘अहिलेसम्म जेजस्तो परिणाम आएको छ, (हाम्रा लागि) उत्साहजनक छैन ।’

उनले गठबन्धन जुन उद्देश्यका लागि बनेको थियो, त्यो भने पूर्ति हुँदै गएको बताए । ‘कसरी अगाडि जान्छ भनेर हामी छलफल गर्नेछौँ,’ उनले भने ।

पार्टीका अर्का नेता जीवनराम श्रेष्ठले गठबन्धन आफ्नो पार्टीका लागि प्रभावकारी नबनेको प्रतिक्रिया दिए । उनले भने, ‘अहिले नै निचोडमा पुग्ने अवस्था त बनिसकेको छैन । तर, हाम्रो लागि गठबन्धन प्रभावकारी नभएको देखियो । सबै परिणाम आइसकेपछि समीक्षा गर्नेछौँ ।’

प्रतिक्रिया दिनुहोस