भरतपुर अपडेट : रेणुको अग्रता कायमै, जगन्नाथले पनि मत बढाए « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

भरतपुर अपडेट : रेणुको अग्रता कायमै, जगन्नाथले पनि मत बढाए


३ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । भरतपुर महानगरपालिकाको मतगणनाको पछिल्लो परिणामअनुसार मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम गरेकी छन् । यस्तै भूइँकटहर चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले २९०५ मत पाएका छन् ।

रेनु र जगन्नाथबिचको मतान्तर ३०४२ रहेको छ । रेणुको मत भने ५९४७ रहेको छ । यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले ५८८८ मत पाएका छन् । उनी दोस्रो स्थानमा रहेका छन् ।

यसैगरी उपमेयरका काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले अग्रता बनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस