२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगर अपडेट : बालेन साह ४ हजार २ सय ३८ मतले अगाडि

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार महानगरको २३ हजार ८ सय ८४ मत गनिसक्दा बालेन साहले ९ हजार एक सय ८६ मत पाएका छन् ।

उनी एमालेका मेयर उम्मेदवार केशव स्थापित भन्दा ४ हजार २ सय ३८ मतले अगाडि छन् । स्थापितले अहिलेसम्म ४ हजार ९ सय ४८ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसकी सृजना सिंहले ४ हजार ३ सय २० मत प्राप्त गरेर तेस्रो स्थानमा छिन् ।

उपमेयरमा एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ । यस्तै, ललितपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका चिरिबाबु महर्जनकै अग्रता छ ।

प्राप्त मत परिणाम अनुसार उनले ५ हजार ९ सय ८४ मत प्राप्त गर्नु भएको छ । उहाँका प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकारले २ हजार २ सय २० मत पाए छन् ।

प्रतिक्रिया दिनुहोस