भरतपुर महानगरमा रेनुलाई फेरि अग्रता « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

भरतपुर महानगरमा रेनुलाई फेरि अग्रता


२ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेनु दाहालले फेरि अग्रता लिएकी छन् । उनले नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीलाई तीन मतले पछि पारेकी हुन् ।

१० हजार २०६ मत गन्दा दाहालले तीन हजार ५७८ मत पाएकी छन् । सुवेदीले तीन हजार ५७५ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ३६० मत पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस